Nepal Training and Employment Business Association

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ को दोस्रो चरण सम्पन्न ।

मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *